म्याग्दीमा लागूऔषधसहित तिलक पक्राउ
म्याग्दी | फागुन ६, २०८०
म्याग्दी: जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालिका गाउँपालिका–२ रूम बस्ने ३४ वर्षीय तिलक बिक रहेका छन् ।
उनलाई बेनी नगरपालिका ८ पिपलचोकबाट करिब ४ किलो ४६ ग्राम चरेशजस्तो देखिने वस्तुसहित प्रहरीले पक्राउ थियो ।
पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

